गंगामायाका छोरा नुरप्रसाद प्रहरी नियन्त्रणमा

काठमाडौ । नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई प्रहरीले आइतवार नियन्त्रणमा लिएको छ ।लामो समयदेखि सम्पर्कविहिन अधिकारी आफैले ललितपुरको हरिहरभवनबाट फोन गरेर प्रहरीमा खबर गरेपछि नियन्त्रणमा लिइएको हो । कान्छो छोरो कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न माओवादी कार्यकर्ताहरुमाथि कारवाहीको माग राख्दै तीन सय ३२ दिनदेखि आमरण अनसशन बसेका नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते … Continue reading गंगामायाका छोरा नुरप्रसाद प्रहरी नियन्त्रणमा